hlw gyz nameste . मेरो नाम एक्मन लामा हो। हजुरहरुको लागि धेरै मिहिनेत गरेर Vlog बनाउदै आईरहेको छु । जति पनि साथिहरुले सपोट गर्नु भएको उहाँहरुलाई धेरै धेरै धन्यवाद । 🙏 अझै धेरै भन्दा धेरै साथ र सपोट गर्नुहोला । देश तथा बिदेशमा रहनु हुने सम्पुर्णमा दाजुभाई आमा बुवा साथी सङ्गी लगाएत सम्पुर्णलाई मीठो सम्झना । 🙏💓🤗 धेरै माया 🔔🤩🤩😍😍🤗🤗