नमस्ते सम्पुर्णमा म सिक्लेस गाउ बाट कृष्टी गुरुङ (सिक्लेसी माइलि) आफ्नो गाउठाउमा के कस्तो गतिबिधि हुन्छ त्यो तपाइहरु सामु देखाउने अठोट लिएर मैले पनि युटुब मार्फत आफुलाइ र आफ्नो गाउलाइ चिनाउने कोशिश गर्दैछु आशा छ मेरो यो यात्रामा तपाईहरुले पनि साथ दिनु हुनेछ PLZ DO LIKE,SHARE AND SUBSCRIBE 🙏🙏