जयमसिह अर्थात ख्रीष्टिय आभिबदन सबै प्रभुका प्रिय जन्हरुमा। हामीले सेवा गर्ने क्रम्मा, हरेक ठाउँ ठाउँ हरुमा गरेको बिबिध सेवाकाई हरुको बचन,गवाही, सन्डे स्कुलक एकशन,नया भजन,आदि इत्यदी का नया नया भिडियोहरु यहाँ पोस्ट गरेर स्वदेश तथा बिदेशमा रहनु भएका सबै प्रभुका प्रिय जन्हरु माझ पुर्याई सङगती दिने र लिने अनि आशिषित हुने उद्देश्यले यो च्यानल तयार पारिएको छ।