नमस्कार सन्जय motor Driving school ma तपाईं हरुलाई स्वागत छ। यदि तपाइ हरु जिरो लेभल देखि कार बाइक स्कूटर राम्राे ड्राइभिङ्ग स्कूल काे खोजि मा हुनहुन्छ भने ? हामी तपईंहरूलाई विगत १५ वर्ष देखि सिकाउँदै आइरहेको दक्ष प्रशिक्षक हारू द्वारा सिकाउने छ । रोड ड्राईभिङ र मापदण्ड अनुसारको लाइसेन्स काे लागि फिल्ड भएको हुंदा यस Sanjay motor Driving school मा सम्पर्क गर्न सक्नु हुन्छ। location Lalitpur 13 ekantakuna yatayat karyalaya najik 🤙 9849136571