Info
नमस्कार सबैमा 🙏🙏🙏।
@DeniaaThapaTv मा स्वागत छ
म कुल बहादुर जिएम {संसार} डेनिया थापा टिभी ।
नेपालको प्युठान जिल्ला ग्रामीण ईलाका बाट। हाल घोराही दाङ ।
हजुरहरुको समक्ष वरपर भईरहेका गतिविधिहरुलाई यो युटूब च्यानल मार्फत् संसार भर शेयर गर्ने उद्देश्यले यो च्यानल खोलिएको हो, यसमा सबैलाई मन पर्ने भिडियोहरु अपलोड हुन्छ् ।
यो च्यानल हेरीसके पछि हाम्रा (Content) सामग्रीहरु कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, कस्ता खालका सामग्री अपलोड गर्दा राम्रो हुन्छ, सुझाव सल्लाह भए भन्न नभुल्नू होला, यहाँ सम्म पढ्ने कष्ट गर्नु भएकोमा डेनिया थापा टिभी युटूब च्यानल परिवारको तर्फबाट धन्यवाद ।
🔴FOR PROMOTION OF YOUR YOUTUBE CHANNEL/BRAND OR WEBSITE CONTACT ON OUR EMAIL.
🔴Official Youtube Channel of Deniaa Thapa Tv.
🔴डेनिया थापा टिभी {Deniaa Thapa Tv} को आधिकारिक युट्यूब च्यानल ।
Social Media Handles
Follow Me :-
Tags
Stats
Joined Invalid Date
0 total views
Featured video