1 month ago • Sun Light TV

nepal army जवान तयारी 2081 

3 months ago • Sun Light TV

हामी एउटा सर्वेमा छौ आफ्नो मत राख्नुहोला । जसबाट हामी सबैलाई सकारात्मक प्रभाव पर्दछ ।
तपाईको अबको योजना के रहेको छ । 

नेपालमै केहि गर्न मन छ

विदेश गएर केहि गर्न मन छ

राम्रो काम तर तलव थोरै भए पनि गर्छु (विदेश)

तलव धेरै भएका काम जस्तो पनि गर्न तयार (विदेश)

662 votes

3 months ago • Sun Light TV

SAFF women फुटबल मा नेपाली कोच राजेन्द्र तामाङ ज्यू ले रणनीति परिवर्तन गर्न नसक्नु Font line मा साम्बा एक्लै हुनु, रेखा पौड्यालको अभाव हुनु को परिणाम... 

3 months ago • Sun Light TV

नेपालले हार्नुको पछाडिको एक एक कारण भनौ त सबैले @everyone 

3 months ago • Sun Light TV

आज बाङ्लादेश संग नेपालले खेल हार्नुको मुख्य कारण के हुन सक्छ?तपाईंको विचारमा!🤔 

3 months ago • Sun Light TV

साफ महिला च्याम्पियनसिप–२०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन ।

नेपाली रक्षक गीता राना डिफेन्ड प्रहारमा चिप्लिदा उनको प्रहार सटिक हुन सकेको थिएन । सोही बललाई नियन्त्रणमा लिँदै बंगलादेशी कप्तान सविना खातुनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा सविनाले पुनः हेडर गरे पनि त्यसलाई नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सहजै नियन्त्रणमा लिँदै खतरा टारिन् ।
१०औँ मिनेटमा नेपालले गोलको अवसर सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले लेफ्ट साइडबाट निकालेको पासलाई नियन्त्रणमा लिँदै १८ यार्ड बक्सबाहिरबाट अमिषा कार्कीले सुन्दर प्रहार गरे पनि बारमा लागेर फर्किंदा नेपालले अग्रता बनाउन सकेन ।
प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक र बंगलादेश लगातार दोस्रोपटक फाइनल प्रवेश गरेका हुन् । 

3 months ago • Sun Light TV

फेरि फाइनलमा हार्‍यो नेपाल, बंगलादेश लगातार दोस्रोपटक बन्यो च्याम्पियन 

4 months ago • Sun Light TV

जापानमाworking भिसा मा कसरी आउन सकिन्छ र अहिलेको अवस्था कस्तो छ कति बचाउन सकिन्छ, लगानी कति गर्ने - भोलि भिडियो आउदै छ । हेर्नुहोला । 

हाम्रो च्यानलमा जापानिज भाषाको पढाई समबन्धि भिडियो हेर्न चाहानुहुनेले vote गर्नुहोला । 

चाहान्छु

नभए पनि ठिकै छ

336 votes

4 months ago • Sun Light TV

के तपाइ जापान आउन चाहानु भएको छ ...?छ भने कुन भिसामा आउन चाहानुहुन्छ choose गर्नुहोला । हामी survey मा छौँ । 

Student visa

Working visa

SSW visa

Technical Intern Training Program (TITP)

554 votes

8 months ago • Sun Light TV

15 गतेबाट