नमस्कार साथिहरु हजुरहरुलाई मेरो युटुब च्यानलमा स्वागत छ। यो च्यानल मार्फत लोकसेवाका विज्ञापनहरु, अनलाइन फम कसरी भर्ने, बुधबार आउने गोरखापत्रका वस्तुगत प्रश्न, लोकसेवाका पाठ्यक्रम, समसामयिक विषय, जिके, लोकसेवामा सोधिन सक्ने महत्त्वपूर्ण प्रश्न र विभिन्न वस्तुगत प्रश्नहरु सम्बन्धि सम्पूर्ण जानकारी दिनेछु। च्यानललाई subscribe गरेर साथ दिनुहोला धन्यवाद ।।